समाचार

अन्तराष्ट्रिय शिक्षक तालिम प्रदान

गत हप्ता पोखराको श्री बालप्रभात इङ्गलिस स्कुलमा राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन र नेदरल्यान्ड्सको..

सिस्ने १ का गोर्ख बुढा ३ महिना यता सम्पर्क बिहिन

रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर १ भङका गोर्ख बुढा विगत ३ महिना यता सम्पर्क बिहिन हुनुहुन्छ । इन्डियाको..

प्रेस सेन्टर कर्णाली प्रदेशको अध्यक्षमा पुनः शर्मा

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा सल्यानका प्रतीक ‘इच्छुक’ शर्मा सर्वसम्मत रुपमा चयन..

रुकुम पूर्वमा आप्रवासी स्रोत केन्द्रको उद्घाटन

रुकुम पुर्वमा आप्रवासी स्रोत केन्द्रको उद्घाटन गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सूचना, परामर्श तथा..

अखिल क्रान्तिकारिले रुकुम लाल किल्ला भनेर पुन: पुष्टि गर्‍यो:उपाध्यक्ष पुन

स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्ने  असली हकदार अखिल (क्रान्तिकारी) रहेको उपाध्यक्ष सन्दिप पुनले रुकुम..

सिस्ने शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारिको प्यानल विजयी

रुकुम पूर्वको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)..

डिएसपी खरेलमाथी कारबाही गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी..

डिएसपी खरेललाई सत्ताधारी पार्टीको सिपाही नबन्न अखिल क्रान्तिकारीको चेतावनी

अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक (डिएसपी)..

काठमाडौंबाट रुकुम आउदै गरेको बसमा सवार एक यात्रुको मृत्यु

काठमाडौंबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको बसमा एक जना यात्रुको मृत्यु भएको छ । काठमाडौंबाट रुकुमको लागि..

सिस्ने गाउँपालिकाले सञ्चालन गरेको लोकसेवा तयारी कक्षा सम्पन्न

रुकुम पुर्वको सिस्ने गाउँपालिकाले सञ्चालन गरेको लोकसेवा आयोग तयारी कक्षा सम्पन्न भएको छ ।  गाउँपालिकाले गएको..