रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँ पालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार बल बहादुर बुढा( विजय )ले १सय ६३ मतका साथ विजय भएका हुन ।
माओवादी केन्द्रको प्यानल विजय भएको हो । महिला सदस्य जाेतिलाख बुढा,दलित महिला सदस्य सुशीला वि क,खुल्ला सदस्य बलकम बुढा र खुल्ला सदस्य भदौरे बुढा विजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले-कांग्रेस गठबन्धनका काप्चे बुढाले १ सय ६५ मत ल्याएका छन् ।