रुकुम पुर्वको सिस्ने गाउँ पालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रज बहादुर बुढा विजयी भएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार बुढा ३सय८६ मत ल्याएर विजयी भएका हुन ।
नेपाली कांग्रेसलाई हराउदै माओवादी केन्द्रको प्यानल विजय भएको हो ।
त्यस्तै विजय हुने प्यानलमा महिला सदस्य सपुरी बुढा,तुल कुमारी विक दलित महिला सदस्य ,खुल्ला सदस्य डबल बुढा र खुल्ला सदस्य हस्त बहादुर बुढा विजयी भएका छन ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेस गठबन्धनका ३ सय ५६मत ल्याएका छन् ।