![](https://mulukpati.com/wp-content/uploads/2022/11/thumb-1.jpg)
रुकुम पूर्वः नेपाली कांग्रेसले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता, कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार दिएका व्यक्तिलाई निष्कासन गरेको छ । त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बसेका ७४ जना नेता, कार्यकर्तालाई पनि निष्कासन गरेको छ ।
समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीको विधानको धारा ३४ को उपधारा ४ (क) बमोजिम बागी उम्मेदवार, उनका प्रस्तावक र समर्थक लाई पाँच वर्षका लागि पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका छन ।
कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद अमरेशकुमार सिंह, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर सिंह, पर्साका पूर्वसभापति अजय द्विवेदी, बझाङका पूर्वसभापति हर्कजंगबहादुर सिंह र धनुषा क्षेत्र नं।
३ का सभापति हरिशंकर साहसहित ७४ जना नेता, कार्यकर्तालाई कारबाही गरेको छ ।
यी हुन कारबाहीमा परेका नेता
१। मीनाकुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ
२। सन्तमान केरुङ, पूर्वगाउँपालिका अध्यक्ष, पाँचथर
३। वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा
४। सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा
५। फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। २ मोरङ
६। जयराज संयोग लिम्बु, महाधिवेशन प्रतिनिधि, मोरङ
७। नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ
८। गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ
९। जनार्दन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ
१०। रोहित सुब्बा, महाधिवेशन प्रतिनिधि, सुनसरी
११। प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी
१२ दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं। २ का वडा सभापति, सुनसरी
१३। प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी
१४। धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला उपसभापति खोटाङ
१५। हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी
१६। रामलगन साह, सप्तरी
१७। विजेता झा, धनुषा
१८। हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं। ३, धनुषा
१९। सन्तोष यादव, धनुषा
२०। अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही
२१। रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा
२२। अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा
२३। प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा
२४। अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा
२५। सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा
२६। चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा
२७। लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा
२८। शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा
२९। टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ
३०। श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाडौं
३१। दिपेन्द्र लामा, काठमाण्डौ ३ (क)
३२। मोहन खड्का, काठमाण्डौ ५ (क)
३३। भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाडौं
३४। वलाराम थापा, क्रियाशील सदस्य, काठमाडौं
३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाडौं
३६। गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३७। दिपेश के।सी।, क्रियाशील सदस्य, ललितपुर
३८। गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३९। रामकुमार जिसी, सुनकोशी गापा वडा नं। ३ का इकाई सभापति, सिन्धुपाल्चोक
४०। भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक १ (ख)
४१। वद्री चौलागाई, पूर्वक्षेत्रीय सभापति, क्षेत्र नं। २ सिन्धुपाल्चोक
४२। दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
४३। तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। ३ चितवन
४४। महादेव गुरुङ, महाधिवेशन प्रतिनिधि, कास्की
४५। चित्रध्वज जि।सी।, क्रियाशील सदस्य, नवलपुर
४६। नरवहादुर गुरुङ, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। २ वागलुङ
४७। ललित गुरुङ, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु
४८। धु्रव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व
४९। सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। १ बर्दिया
५०। कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी
५१। राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्यमन्त्री, सल्यान
५२। देवेन्द्र शाही, जुम्ला
५३। धनबहादुर वस्नेत, जुम्ला
५४। तारक के।सी।, नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम
५५। हर्कजंगबहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग
५६। गणेश भण्डारी, बझाङ
५७। नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं। १ डोटी
५८। राजन कुँवर, अछाम
५९। चन्द्रप्रसाद ढुंगाना, अछाम
६०। नृप विष्ट, नगर सचिव कमलवजार नगरपालिका, अछाम
६१। केशववहादुर चन्द, वैतडी
६२। हरिमोहन भण्डारी, वैतडी
६३। गिरीराज पाण्डे, कंचनपुर
६४। दिपकवहादुर सिंह, कंचनपुर
६५। गोपालसिंह वुढा, कंचनपुर
६६। पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर
६७। शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर
६८। दुर्गादत्त पाण्डे, कंचनपुर
६९। मदन नेपाल, कंचनपुर
७०। भरतकुमार शाही, कैलाली
७१। गोविन्दराज जोशी, पूर्व जिल्ला सभापति, कैलाली
७२। लक्ष्मण शाही, महाधिवेशन प्रतिनिधि, कैलाली
७३। क्षितिज भण्डारी, महासमिति सदस्य, कैलाली
७४। विजयकुमार बस्नेत, पूर्व जिल्ला सदस्य, काठमाडौं