जाजरकोट
भुकम्पका कारण घर भत्किएपछि नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाममा बसेको घर भत्किएपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
हाल सम्म ८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।