• रुकुमकोट , रुकुम पुर्व 
  • mulukpati2078@gmail.com
Muluk Pati; Most Popular News Portal in Nepal

ताजा अपडेट

तकसेरामा बृहत् आँखा शिविर सम्पन्न

लायन्स क्लबद्वारा रुकुम पूर्व अस्पताललाई एनालाइजर मेसिन र ह्विलचियर उपलब्ध

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

रुकुम पूर्वमा भारी मतान्तरले प्रचण्ड विजयी

अब नयाँ र पुराना दलका संरक्षक म नै हो: नेकपाका संयोजक दाहाल

प्रचण्डको जित सुनिश्चित

सिस्ने र भुमेको मत गणना सकिदा प्रचण्ड ४ हजार मतले अगाडी

रुकुम पुर्वमा मत गणना जारी, प्रचण्डको अग्रता कायमै

धेरै पढिएको

मध्यपहाडी लोकमार्गमा मोटरसाइकल ठोक्किदा एक जना घाइते, अवस्था गम्भिर

घाइते हेमराजको हेलिकप्टर मार्फत उद्धार

रानीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

जिल्ला हुलाक कार्यालयमा मनपरी, परीक्षा नबनाएरै कर्मचारी काममा

सिस्ने गाउँपालिकाले ल्यायो झण्डै ६० करोड बजेट

भूमे ३ मा गोर्खा वाल्फेर ट्रष्ट नेपालद्धारा खानेपानी आयोजनाको काम धमाधम

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा महिलातर्फ पुथा उत्तरगंगा गाउँपालिका विजयी

प्रेस चौतारिका अध्यक्ष खत्रीमाथी आत्महत्या दुरुत्साहनको किटानी जाहेरी

    • गृह पृष्ठ
    • समाचार
    • समाज
    • राजनीति
    • अर्थ
    • खाम बिशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन शैली
    • अन्तर्वार्ता
    • विचार
    • अन्य
      • साहित्य
        • कला / संस्कृति
      • ब्लग
      • विश्व
      • विज्ञान-प्रविधि
      • खेलकुद
      • फोटो फिचर
      • मल्टिमिडिया
      • कृषि
      • सुशासन
      • पर्यटन
  • Muluk Pati; Most Popular News Portal in Nepal
    • गृह पृष्ठ
    • समाचार
    • समाज
    • राजनीति
    • अर्थ
    • खाम बिशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन शैली
    • अन्तर्वार्ता
    • विचार
    • अन्य
      • साहित्य
        • कला / संस्कृति
      • ब्लग
      • विश्व
      • विज्ञान-प्रविधि
      • खेलकुद
      • फोटो फिचर
      • मल्टिमिडिया
      • कृषि
      • सुशासन
      • पर्यटन

    युवा नेता बिद्रोहीद्वारा जन्मदिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई नगद सहयोग

    २०८१ माघ २३, बुधबार
    अम्मर खत्री 
    रूकुम पूर्व
    वाईसीएल नेपाल केन्द्रीय सदस्य एवम् रुकुम पूर्व जिल्ला इन्चार्ज समाजसेवी तथा एम.बि. ग्रुप प्रा.लि.का सञ्चालक मन बहादुर बुढाथोकी (बिद्राेही) ले विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ । बुधबार बुढाथोकीले त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा पुगेर विद्यालयका प्रधानाध्यापक मदन कुमार गौतमलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हाे ।
    आफु ३५ वर्ष पुगेको अवसर पारि विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई थाेरै भएपनि सहयोग हाेस भनेर नगद सहयोग गरेको बुढाथोकीले बताउनुभएको छ । बुढाथोकीले आफू पनि सामान्य परिवारबाट हुर्केको कुरा स्मरण गर्दै आफुले सानै उम्मेरमा अभिभावक गुमाउनुपरेकाे पिडाले द:खलाई आफुले नजिकबाट नियालेकाे बताउनुभएको छ । बुढाथोकीले त्यस्तै विभिन्न अभाव र समस्याबाट आफु पनि गुज्रिएकाले त्यो पिडालाई बुझेर विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको बताउनुभएको छ ।
    नगद रकम बुझ्दै विद्यालयका प्रधानाध्यापक मदन कुमार गौतमले याे रकम विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई नै प्रदान गर्ने बताउनुभएको छ । प्रधानाध्यापक गौतमले यसरी जन्म दिनको खर्च कटाएर विद्यार्थीहरुकाे भविष्य सम्झिदै नगद सहयोग गर्नु भनेको याे सराहनीय काम भएको उल्लेख गर्दै विद्यालयकाे तर्फबाट बुढाथोकी प्रति धन्यवाद ज्ञापन गर्नुभएको हाे । प्रधानाध्यापक गौतमले विद्यालयमा विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरुकाे पहिचान गरि नगद रकमलाई सबैको सामु विद्यार्थीकै हातमा पुग्ने गरि विद्यालयले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित खवर

    तकसेरामा बृहत् आँखा शिविर सम्पन्न

    लायन्स क्लबद्वारा रुकुम पूर्व अस्पताललाई एनालाइजर मेसिन र ह्विलचियर उपलब्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

    रुकुम पूर्वमा भारी मतान्तरले प्रचण्ड विजयी

    अब नयाँ र पुराना दलका संरक्षक म नै हो: नेकपाका संयोजक दाहाल

    ताजा समाचार

    • तकसेरामा बृहत् आँखा शिविर सम्पन्न

    • लायन्स क्लबद्वारा रुकुम पूर्व अस्पताललाई एनालाइजर मेसिन र ह्विलचियर उपलब्ध

    • भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

    • रुकुम पूर्वमा भारी मतान्तरले प्रचण्ड विजयी

    • अब नयाँ र पुराना दलका संरक्षक म नै हो: नेकपाका संयोजक दाहाल

    ट्रेंडिंग

    • मध्यपहाडी लोकमार्गमा मोटरसाइकल ठोक्किदा एक जना घाइते, अवस्था गम्भिर

    • घाइते हेमराजको हेलिकप्टर मार्फत उद्धार

    • रानीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    • जिल्ला हुलाक कार्यालयमा मनपरी, परीक्षा नबनाएरै कर्मचारी काममा

    • सिस्ने गाउँपालिकाले ल्यायो झण्डै ६० करोड बजेट

    प्रकाशक

    रुक्मिणी मिडिया ग्रुप
    रुकुमकोट , रुकुम पुर्व

    फोन / इमेल

    +९७७-९८६ ८२८६८२८
    mulukpati2078@gmail.com

     

    Quick Link

    • राजनीति
    • साहित्य
    • पर्यटन

    जोडीनुहोस

    • फेसबुक
    • युटूब
    • ट्विटहरु

    Copyright © 2026, All Rights Reserved | Developed By Webbank Nepal Pvt.Ltd