रुकुम पूर्व सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले गएको ५ गते गाउँपालिकाको १७  औं गाउँसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ७ गते शनिबार सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रम पारित गरेपछि सिस्ने गाउँपालिका बजेट भाषणको तयारीमा जुटेको छ ।

सिस्ने गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास तथा पूर्वाधार विकास लगाएतलाई क्रमश; प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।

नीति कार्यक्रमको पूर्णपाठ