रुकुम(पूर्व) मा बिहान ७ बजेबाट भोट खसाल्न सुरु गरिएको छ । जिल्लाको विभिन्न ठाउँमा रहेका मतदान केन्द्रबाट भोट खसाल्न नागरिकहरु ६ बजे अघि नै मतदान केन्द्रमा पुगेर लाइन लागेका थिए ।

अहिले पनि भोट हाल्नेहरुको लाइन छ ।

रुक्मिणी माविको क र ख मतदान केन्द्रबाट भोट हाल्नेहरुको लाइनः

त्रिभुवन जनता माविको मतदान केन्द्रबाट भोट खसाल्नेहरुको लाइनः