रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ को क्याुबाङबाट देखिने सुन्दर सिस्ने हिमालको दृश्य । क्युबाङबाट देखिने यो दृश्यले जो काेहीलाई पनि मोहित पार्ने गर्दछ ।

पारीपट्टी हिमाल सेतै देखिन्छ भने वारीपट्टी पहेलैपुर भएर फुलेको तोरीको सुन्दर दृश्यले सबैलाई लोभ्याइरहेको छ ।

यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नाम राखिएको छ ।