रुकुम(पूर्व) सिस्ने गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ । आज पौष २८ गतेका दिन गाउँ सभाको १६ औ अधिवेशन सुरु भएको हो । आजबाट सुरु भएको अधिवेशन यहि पौष २९ गतेसम्म चल्ने गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले सभा सुभारम्भ गर्नुभएसँगै अहिले विभिन्न विषयगत समितिले प्रतिवेदन पेश गरिरहेका छन ।