समाज

हिमाली क्षेत्रमा हुन सक्ने  विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धी तालिम

कर्मसई घर्ती मगर कर्मफ्लाइट्स फाउन्डेशन नेपाल र नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल मालेपाटनको संयुक्त..

कोइली शाही घटना प्रकरण; प्रहरी र प्रशासनलाई ध्यानाकर्षक पत्र

रुकुम पूर्वमा कोइली शाही घटना प्रकरणमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण पत्र..

८ वर्षपछि रुकुम(पूर्व) को सदरमुकाम विवाद किनारा लाग्यो

रुकुम(पूर्व) को स्थाइ सदरमुकाम रुकुमकोट कायम गरीएको छ । जिल्ला टुक्रिएको ८ वर्ष पछि रुकुम पूर्वले रुकुमकोटलाई..

जंगली च्याउ खादा रुकुम पूर्वमा एकै परिवारका दुइ जनाको मृत्यु

रुकुम पूर्वमा जंगली च्याउ खादा एकै परिवारका २ जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका- ५ सेराबाङका ३..

प्रेस चौतारिका अध्यक्ष खत्रीमाथी आत्महत्या दुरुत्साहनको किटानी जाहेरी

प्रेस चौतारि रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ ।..

आर्थिक वर्ष २०८१/०८२ मा सिस्ने गाउँपालिकामा १८ कानुन निर्माण

सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १८ वटा कानुन निर्माण गरेको छ । गाउँपालिकाले १० कार्यविधि, ४ वटा..

सिस्नेको बजेट ६० करोड बढी, सभाबाट सर्वसम्मत पारित

रुकुम पुर्वको सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागी ६० करोड बढी बजेट ल्याएको छ । गएको जेठ ७ गतेबाट..

 देउखोला-भालुखाप्चे बाटो अनुगमन, डोरीमा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले देउखोला-भालुखाप्चेको बाटो अनुगमन गरेको छ । योजना अनुगमन समितिका संयोजक एवं..

रुकुम पूर्वका तीन वटै स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट

रुकुम पुर्वको सिस्ने गाउँपालिकाले आगामी  आर्थिक वर्ष २०८२/०८३ को लागी झण्डै ६० करोड बजेट ल्याएको छ । आज मंगलबार..

सिस्ने गाउँपालिकाले ल्यायो झण्डै ६० करोड बजेट

रुकुम पुर्वको सिस्ने गाउँपालिकाले आगामी  आर्थिक वर्ष २०८२/०८३ को लागी झण्डै ६० करोड बजेट ल्याएको छ । आज मंगलबार..