Posts By : मुलुक पाटी

रुकुम(पुर्व) मा दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि, उपभोक्ता मारमा

बिक्रम परियार /रुकुम(पूर्व) रुकुम(पूर्व) मा दैनिक उपभोग्य वस्तुहरुकमो मूल्य वृद्धि भएको छ । रुकुमकोट जिल्ला..

सिस्ने ४ मा एमाले भन्छः चुनावमा एमालेलाई नै भोट हाल्छु भनेर कुखुरा काटी रक्तिहात गर्नुपर्छ

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि देशैभरि प्रचारप्रसार, दौडधूप अनि घोषणा पत्र सार्वजनिक लगाएतका काममा..

रुकुम(पूर्व) मा मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली प्रकाशन

रुकुम(पूर्व) मा वैशाख ३० शुक्रबारको दिन हुने स्थानीय तहको चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको..

निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) को आग्रह

जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रशासन..

रुकुम(पूर्व) मा चुनावी माहोल बढ्दै

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै रुकुम(पूर्व) मा..

सिस्नेमा माओवादीको घरदैलो अभियान, जनताबाट खानेपानी देखि रोजगारीसम्मको माग

रुकुम(पूर्व) सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्वार कृष्ण रेग्मीले सिस्नेका विभिन्न बस्तिमा पुगेर घरदैलो..

सिस्नेका जनतालाई विकासको अनुभूति गराउने उम्मेद्वार रेग्मीको प्रतिवद्धता

रुकुम(पूर्व) सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मीले सिस्नेका जनतालाई विकासको अनुभूति गराउने..

सिस्नेमा माओबादि केन्द्रको चुनावी अभियान

रुकुम(पूर्व) को सिस्ने गाउँपालिका १ सिस्नेमा माओबादि केन्द्रले चु्नावी आम सभा सम्पन्न गरेको छ । माओवादि केन्द्र..

रुकुम(पूर्व) मा स्वतन्त्र र विभिन्न दलबाट उम्मेद्वार बनेकालाई चुनाव चिह्न प्रदान

रुकुम(पूर्व) मा विभिन्न राजनितीक दलबाट र स्वतन्त्रबाट उम्मेद्वार बनेकाहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ ।..

शुक्रबार रातीको हावाहुरीले रुकुम(पूर्व) को विभिन्न ठाउँमा क्षती

हावाहुरी र वर्षाले रुकुम(पूर्व) को विभिन्न ठाउँमा क्षति पु¥याएको छ । घर, विद्यालय, प्रहरी चौकी र स्वास्थ्य चौकीको..