मुख्य समाचार

वाइसियलले तीन वटै पालिकामा संयोजक तोक्यो

रुकुम(पूर्व) मा योङ् कम्यूनिष्ट लिग वाइसियलले तीन वटै पालिकामा संयोजक तोकेको छ । रुकुमकोटमा शुक्रबार बसेको..

उत्पती थलो खोज्दै रुमे कार्की रुकुममा

रुमे कार्की आफ्नो उत्पती थलो खोज्दै हिडेको छ । बागलुङमा रहेको रुमे कार्की उत्थान समाजले २०७५ सालबाटै विभिन्न..

लोकतान्त्रिक गणतन्त्रको सस्ंथागतमा प्रतिगमनकारी ओली प्रवृृती मुख्य बाधकः इन्चार्ज रेग्मि

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मिले..

सिंगो शक्तिको साथमा जनता माझ गइरहेका छौः एमाले सचिव विश्वकर्मा

नेकपा एमालेका केन्द्रिय सविच एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमाले पार्टी सिंगो शक्तिको..

रुकुम(पूर्व) मा नेकपा एमालेको आठौ जिल्ला अधिवेशन उद्धघाटन

रुकुम(पूर्व) मा नेकपा एमालेको आठौ जिल्ला अधिवेशन उद्धघाटन भएको छ । आज रुकुमकोट छिप्रीदहमा अधिवेशनको नेकपा..

सिस्ने २ मा भेटिएको सकेट बम सेना र प्रहरीद्धारा डिस्पोज

रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेका सकेट बम सेनाद्धारा डिस्पोज गरिएको छ..

नेकपा एमाले रुकुम पूर्वको ८ औं जिल्ला अधिवेशन आजबाट

नेकपा एमाले रुकुम (पूर्व) को जिल्ला अधिवेशन आज देखि हुदै छ । फागुन २७ र २८ गते दुई दिनसम्म हुने ८ औं अधिवेशनको..

रुकुम(पूर्व) मा सकेट बम फेला

रुकुम(पूर्व) मा सकेट बम फेला परेको छ । बिहिबार वडा नम्बर २ को बुर्के सल्ला भन्ने स्थानमा सकेट बम फेला परेको छ ।..

सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्रको जनसम्बन्ध सुदृढ अभियान सुरु

रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा आजबाट नेकपा माओवादी केन्द्रको जनसम्बन्ध सुदृढ अभियान सुरु भएको छ । माओवादी..

पुथाउत्तरगंगामा नेकपा माओवादी केन्द्रको जनसम्बन्ध सुदृढ अभियान जारी

रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र गाउँ समितिद्धारा जनसम्बन्ध सुदृढ अभियान जारी..