पर्यटन

भूम्या पर्वको अवसरमा आयोजित सांस्कृतीक महोत्सव खाबाङमा सुरु

रुकुम(पूर्व) मा भूम्या पर्वको अवससरमा आयोजित सांस्कृृतीक महोत्सव सुरु भएको छ । जेठको मसान्तबाट सुरु भई असारको..

भूम्या विशेष फोटो ; फूल टिप्दै लेकमा

रुकुम(पूर्व) मा मगर समुदायको अगुवाइमा मनाइने भूम्या(भूमे) पर्वको एक हिंस्सा । लेकमा धारधुप गरेर फूल टिप्दै युवा..

विश्व वातावरण दिवसको अवसर पारी रुकुम(पूर्व) मा वृक्षरोपन

रुकुम(पूर्व) मा विश्व वातावरण दिवसको अवसर पारि वृक्षरोपन गरिएको छ । डिभिजन वन कार्यालय रुकुम(पूर्व) को आयोजनामा..

पुथाउत्तरगंगाले योजना निर्माण गर्न संघ र प्रदेश सरकारसँग बजेट माग गर्ने

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाले योजना निर्माण गर्न संघ र प्रदेश सरकारसँग बजेट माग गर्ने भएको छ ।..

सिस्ने गाउँपालिका २ ले पाँच वर्षे कार्यकालमा गरेका कामहरु

रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ मा पाँच वर्षे कार्यकालमा विकास निर्माणको आधार तयार पारिएको छ । यस..

कमल दहमा पटार हटाइयो

रुकुम(पूर्व) को प्रमुख पर्यटकिय स्थल कमल दहबाट पटार हटाइएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको दहमा..

रुकुम(पूर्व) भूमे गाउँपालिकाको मारिङ क्षेत्र

मारिङ लेक, यो क्षत्रे रुकुम(पूर्व) को भूमे गाउँपालिका २ र ७ नम्बर वडामा पर्छ । समुन्द्र सतहदेखि झण्डै २ हजार ६ सय ४०..

रुकुम(पूर्व) मा वन्यजन्तु अपराध नियन्त्रण क्रियाशिल गोष्ठी सुरु

रविन विश्वकर्मा/रुकुम(पूर्व) रुकुम(पूर्व) मा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि क्रियाशिल गोष्ठी संचालन भएको छ..

युद्ध पर्यटनको लागि ठाँटी डाँडामा संग्राहलय निर्माण हुदैँ

रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको ठाँटी डाँडा द्धोन्द्ध स्थलमा युद्ध संग्राहलय निर्माण..

सानीभेरी नदिमा ¥याफ्टिङको सफल परिक्षण

रुकुम(पूर्व) स्थित सानीभेरी नदिमा जलयात्रा(¥याफ्टिङ) को परिक्षण गरिएकोे छ । शुक्रबार पर्यटन ग्रामिण तथा शहरी..