लुम्बिनी

सिस्नेमा माओबादि केन्द्रको चुनावी अभियान

रुकुम(पूर्व) को सिस्ने गाउँपालिका १ सिस्नेमा माओबादि केन्द्रले चु्नावी आम सभा सम्पन्न गरेको छ । माओवादि केन्द्र..

रुकुम(पूर्व) मा स्वतन्त्र र विभिन्न दलबाट उम्मेद्वार बनेकालाई चुनाव चिह्न प्रदान

रुकुम(पूर्व) मा विभिन्न राजनितीक दलबाट र स्वतन्त्रबाट उम्मेद्वार बनेकाहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ ।..

शुक्रबार रातीको हावाहुरीले रुकुम(पूर्व) को विभिन्न ठाउँमा क्षती

हावाहुरी र वर्षाले रुकुम(पूर्व) को विभिन्न ठाउँमा क्षति पु¥याएको छ । घर, विद्यालय, प्रहरी चौकी र स्वास्थ्य चौकीको..

जनता समाजवादी पार्टी नेपाल (जसपा) पुथाउत्तरगंगा गाउँपालिकाको चुनावी घोषणापत्र सार्वजनिक

बिक्रम परियार/रुकुम(पूुर्व) वैशख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल..

पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रको चुनावी अभियान सुरु

हिकमत प्रोतेल/रुकुम(पूर्व) रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चुनावी अभियान..

पार्टीको निर्णय विरुद्ध उम्मेद्वारी दिएको भन्दै मल्ल कारबाहिमा

नेकपा माओवादी केन्द्र रुकुम(पूर्व) ले पार्टीको निर्णय विपरित गएको भन्दै जयबहादुर मल्ललाई कारबाहि गरेको छ ।..

नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिकाद्धारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका रुकुम(पूर्व) ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वैशाख ३०..

रुकुम(पूर्व) मा तीन पालिका अध्यक्षसहित १३ जनाको उम्मेद्वारी फिर्ता

रुकुम(पूर्व) मा तीन पालिका अध्यक्षका उम्मेद्वारसहित १३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । वैशाख ३० गते हुने..

भूमेमा एमाले–कांग्रेस गठबन्धनबाट अध्यक्षको लागि उम्मेद्वारी दिएका ओलीद्धारा उम्मेदवारी फिर्ता

रुकुम(पूर्व) को भूमे गाउँपालिकामा अध्यक्ष पदको लागि मनोनयन दर्ता गराउनुभएका एक जनाले उम्मेद्वारी फिर्ता..

सिस्ने गाउँपालिकामा रहेको सेफ हाउसबाट दुई सय ७३ जनालाई सेवा दिइयो

रुकुम(पूर्व) को सिस्ने गाउँपलिका वडा नम्बर ५ मा रहेको अल्पकालिन सुरक्षित आवास गृह (सेफ हाउस) बाट दुई वर्षमा साढे..