समाज

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा रोका

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका ‘विज्ञान’लाई चयन गरिएको छ । आज बसेको कर्णाली प्रदेश..

दबाब र प्रभावमा नपरी काम गर्नु पत्रकारिताको मर्म होः पूर्व मन्त्री पुन

नेपाल सरकारका पूर्व आपूर्ती मन्त्रि एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुनले पत्रकारिता..

रुकुम(पूर्व) मा ७ दिने आधारभूत रेडियो पत्रकारिता, उद्धघोषण तथा प्राविधिक तालिम सुरु

रुकुम(पूर्व) मा ७ दिने आधारभूत पत्रकारीता तालिम सुरु भएको छ । जिल्लामै पहिलो पटक ७ दिने आधारभूत पत्रिकारिता,..

सानीभेरी नदिमा ¥याफ्टिङको सफल परिक्षण

रुकुम(पूर्व) स्थित सानीभेरी नदिमा जलयात्रा(¥याफ्टिङ) को परिक्षण गरिएकोे छ । शुक्रबार पर्यटन ग्रामिण तथा शहरी..

थबाङ ४ द्धारा १०४ जेष्ठ नागरिकलाइ सम्मान तथा अभिनन्दन

बिमलराज डाँगी रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर ४ ले ज्येष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन गरेको छ । वडाले..

रुकुम(पूर्व) मा स्थानीय तह निर्वाचनको तयारी तीव्र

जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ ।..

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित गरिएको छ । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका..

रुकुम(पूर्व) को भूमे गाउँपालिकामा बौलाह कुकुरको आतंक

नारायन ओली रुकुम(पूर्व) को भूमे गाउँपालिकामा बौलाह कुकुरको आतंक फैलिएको छ । गाउँपालिकाको २ र ६ नम्बर वडामा बौलाह..

भूमे गाउँपालिकामा जेसी अडिट सुरु

चन्द्र रसाइली रुकुम (पूर्व)को भूमे गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (जेसी अडिट) सुरु..

पुथाउत्तरगंगा गाउँपालिकामा जेसी अडिट सम्पन्न

रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण कार्यक्रम सम्पन्न..